‘दन्किँदो भूटान’ पुस्तकको कभरमा बन्दुक तेर्स्याएर राजाले ‘मोस्ट वाण्टेड’ भनेका थिए’

मध्यमवर्गको ब्राह्मण परिवारमा मेरो जन्मभएको थियो । भूटानमा मेरो घर चिराङको लप्सिबोटेमा छ । म सानै छँदा सन् १९५२ मा महासुर क्षत्रीको हत्या भयो । त्यो घटनालाई मैले नजिकैबाट नियाल्न पाएँ ।

थप सामाग्री

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *