भुटानमा प्रतिबन्धित पुस्तक काठमाडौंमा सार्वजनिक

पाँच दशकअघि भुटानमा प्रजातान्त्रिक आन्दोलनबारे लेखेपछि प्रतिबन्धित ‘दन्किँदो भुटान’ पुस्तक बिहीबार काठमाडौंमा सार्वजनिक भएको छ । पहिलो पटक सन् १९७० देवीभक्त लामीटारेले भुटानमा प्रजातान्त्रिक आन्दोलनको आवश्यकतामाथि लेखेपछि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको थियो । 

थप सामाग्री

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *