भुटानमा प्रतिबन्धित पुस्तक काठमाडौंमा सार्वजनिक

पाँच दशकअघि भुटानमा प्रजातान्त्रिक आन्दोलनबारे लेखेपछि प्रतिबन्धित ‘दन्किँदो भुटान’ पुस्तक बिहीबार काठमाडौंमा सार्वजनिक भएको छ । पहिलो पटक सन् १९७० देवीभक्त लामीटारेले भुटानमा प्रजातान्त्रिक आन्दोलनको आवश्यकतामाथि लेखेपछि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको…

पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक काठमाडौंमा सार्वजनिक

सन् १९५० को समयमा भुटान स्टेट कंग्रेसका संस्थापक नेता देवीभक्त लामिटारेले लेखेका पुस्तक परिमार्जनसहित काठमाडौंमा सार्वजनिक गरिएको छ। थप सामाग्री

उग्र असहमतिको आवाज: “दन्किँदो भूटान”मा देवीभक्त लामीटारेको विरासतको अनावरण

गोविन्द रिजाल स्वर्गीय देवीभक्त लामीटारेको “दन्किँदो भूटान”को चौथो संस्करण प्रकाशन भएको छ । यो भोटे, भोटे सत्ता र सामन्ती भोटे सरकारलाई गालीको भाषामा पाठ सिकाइएको दस्ताबेज भन्ने लाग्यो मलाई ।भूटान…

भूटानी प्रजातान्त्रिक इतिहासको पुनर्जागरण

डा. गोकर्णप्रसाद ज्ञवाली लामीटारेले भूटानी राज्यसत्ताले बौद्ध धर्मको नाममा लुट र हिंसा मच्चाएको प्रसङ्गलाई निडरताका साथ उठाएका छन् । अन्धविश्वास र संकीर्ण परम्परावादी सोचका कारणले भूटानी समाज पिछडिएको तथा भूटानी…

पत्रकार ढुङ्गेलको सम्पादकत्वमा ‘दन्किँदो भूटान’ बजारमा

पत्रकार विनोद ढुङ्गेलको सम्पादकत्वमा दन्किँदो भूटानको नामक पुस्तकको नयाँ संस्करण बजारमा आएको छ। यो देवीभक्त लामीटारेको भूटानी प्रजातान्त्रिक आन्दोलनको पहिलो पुस्तक हो। थप सामाग्री

भुटानमा पाँच दशकदेखि प्रतिबन्धित पुस्तक ‘दन्किँदो भूटान’को लोकार्पण

काठमाडौं । विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित भएको पुस्तक ‘दन्किँदो भूटान’ आज काठमाडौंमा लोकार्पण भएको छ । थप सामाग्री