उग्र असहमतिको आवाज: “दन्किँदो भूटान”मा देवीभक्त लामीटारेको विरासतको अनावरण
गोविन्द रिजाल स्वर्गीय देवीभक्त लामीटारेको “दन्किँदो भूटान”को चौथो संस्करण प्रकाशन भएको छ । यो भोटे, भोटे सत्ता र सामन्ती भोटे सरकारलाई गालीको भाषामा पाठ सिकाइएको दस्ताबेज भन्ने लाग्यो मलाई ।भूटान…